Posted by: nepalilaure August 1, 2016
Amby Writes:- Nepali Gangnam Style
Login in to Rate this Post:     1       ?         Liked by
@nozzs : "मेरो सामान्री बुझाइमा त ब्यापारीले सामान्को vat 13% ग्राहक लाई तिराउदो रैछ तर return चाइ आफुले खादो रैछ जस्तो लाग्यो, हो?"

बुझाई मा अल्लि फरक पर्यो \ हामीले तिर्ने vat त सरकारलाई नै बुझौचन \

यी चै निर्यात गर्ने ब्यापारी परे \ यिनले हस्तकला आदिका सामान बनाउदा किनेका कच्चा पदार्थमा तिरेको VAT , निर्यात गरेको प्रमाण पेश गरेपछि फिर्ता पाउने हुन् \
Read Full Discussion Thread for this article