Posted by: Ambrosia August 1, 2016
Amby Writes:- Nepali Gangnam Style
Login in to Rate this Post:     0       ?        
Magorkhale1,

लोकमान प्रचण्डका दाहिने देब्रे तल माथि उत्तानो घोप्टे हात भए पनि नेपाली जनताले बोल्नलाई गोविन्द के सी नै चाहिने??? जब सर्वच्च अदालतले अयोग्य भनेर करार गरिसके पछि पनि सरकारले तेस्तो उच्च आहुदामा कसरि राखेको त ??? यो भनेको जनताको अधिकार लाई हनन गरेको हो के !! अनि सबले आट गर्छन दुध को साक्षी बिरालो भनेको जस्तो भयो !!
Read Full Discussion Thread for this article