Posted by: underwear July 25, 2016
गाई माथि अत्याचार
Login in to Rate this Post:     0       ?        
थुक्क माटोक्ने बिहान बिहान के देख्नु पर्यो यी पापी आँखा ले, मुजी मेरो काम को क्रिस भन्ने जाँठो ले फेस्बुकां खबर छाप्या रैछ, मुजी एक दिन मात्र बाँकी छ वापिस फर्किन सुनेर कता जाउँ कता जाउँ भो. मेरी गौ-माता प्रेमी माताश्री, माइजुश्री, भाउजुश्री लाइ यो देखायो भने के भन्लान कुन्नि. मुजी कस्तो चाहिं कुरुप परेछ एउटी बुढी नि पट्ट्याउन नसक्ने, थुक्क! फेरी मुजी नाङ्गै चाहिं किन हुन परेको दशाहरी लाइ?

http://www.wzzm13.com/news/mo-man-accused-of-having-sex-with-cow/280756504
Read Full Discussion Thread for this article