Posted by: robwin July 15, 2016
नेपाल को बिकास कैले हुने ?
Login in to Rate this Post:     1       ?         Liked by
सबै एउटै ताल का गोहि हुन यिनिहरू । अब अर्को डाका को पालो । जब सम्म दिरेक्ट वोटिङ सिस्टम् हुदैन नेपाल मा सधै येस्तै हुने हो। बाबुराम को पास्ट हेर्यो भने झुन्द्यौन पर्ने मान्छे हो तर उस्मा अलि कति भए पनी भिजन छ यी जुका हरू भन्दा। उस्को पालो मा एट लिस्ट काठमाडौ को बाटो बधाउने काम त गर्यो। अरु देश मा 100 वोटा काम राम्रो गरे पनि एउटा नराम्रो काम ले डुब्छ पोलिटिकल करीयेर तर नेपाल मा त्यस्को उल्टो भये पनि धन्न । एक जाना गतिलो नेता देख्दिन म त।
Read Full Discussion Thread for this article