Posted by: Bhaktey July 14, 2016
नेपाल को बिकास कैले हुने ?
Login in to Rate this Post:     2       ?         Liked by
कुनै पार्टीको झण्डा नबोकी देश,काल परिस्थिति ख्याल गर्दै, ओली सरकारलाइ गुण र दोषका आधारमा मुल्यांकन गर्ने हो भने राम्रैमा गन्न सकिन्छ | ६-६ जना उप-प्रधान्मन्त्रि , ४१ जना जम्बो क्याबिनेट, Post भूकम्प ब्यबस्थापन, राहतको नाममा एमालेजन पोषण, हावादारी गफका नटुंगिने सपना आदिबाट आलोचित भए पनि नाकाबन्दी र मधेसी धर्पकट डटेर सामना गर्नु, रास्त्रिय अहितमा सम्झौता नगर्नु राम्राकाम मान्न सकिन्छन् | अनेकथरि टाउका जोडेर (राजाबादी, गणतन्त्र बिरोधि, लोकतान्त्रिक, गणतन्त्रबादी आदि ) शुरु भएको ९ महिने यात्रा गद्धार साथीका कारण अलपत्र पर्यो | ढिलो न चाडो ओली सरकार ढल्ने गठबन्दन कै कारण थियो कांग्रेसले प्रचण्ड छेपारो संग फेरी सति जान हतार गरेको छ !
Read Full Discussion Thread for this article