Posted by: nozzs June 23, 2016
Login in to Rate this Post:
0
?
हा हा हसौछ nas बुढोले नि, कता कता बाट् येस्तो वहियात वाहियात फोटो विडियो उठाउनु हुन्छ अनि तास्नु हुन्छ र मिथो सङ बक्वास कमेन्ट हान्नु हुन्छ नि म त मरि मरि हास्छु! वाहियात अनि बक्वास कमेन्ट र बक्लोल मन्छे भयेनी साझाको सेलिब्रेटी हो के नास बोरो, त्यो तोर्पे Anmol KC अनि Priyanka भन्दा थुलो सेलिब्रेती।
अनि यो विडियोमा priyanka जि को गायनको कुरो गर्दा चाहिँ ठिकै हो। रहर पूरा गर्दै छन, professional सिङेर त होइन फेरि हुन पनि सक्दैन, कस्तो कनि कनि गाको अनि आवाज पनि बेसि नक्कली नि मन्छे भन्दा बेसि।
अनि यो विडियोमा priyanka जि को गायनको कुरो गर्दा चाहिँ ठिकै हो। रहर पूरा गर्दै छन, professional सिङेर त होइन फेरि हुन पनि सक्दैन, कस्तो कनि कनि गाको अनि आवाज पनि बेसि नक्कली नि मन्छे भन्दा बेसि।