Posted by: BondJamesBond June 20, 2016
Amby writes :- SLC and Nostalgia
Login in to Rate this Post:     0       ?        
haha Ambrosia,
I do not mind being called bhai.

gf हरु त थिए पहिले तर struggle को टाइम मा टिकेनन, अब राम्रो दिन मा सम्झन मन छैन.

ओह्हो, अहिले उमेर नै त्येस्तै भएर हो कि, यो "बिहे को कुरा चालाम" भनेको सुनेको सुनेइ छु. काकी, भाउजु, सानिमा, छिमेकी आन्टी, रूम मेट, अफिस मा संगै काम गर्ने साथी, भए भर ले कुरा ल्याउदै छन् अहिले लोल. सबलाई next year , next year भन्दै बसेको छु. हेर्दै जाम, के थाहा कुरा मिलिहाल्छ कि? साथी हरु नेपाल जादै भर्खर १२ सक्कको १७-१८ क फुच्ची हरु बिहे गर्दै आउदै छन्, मलाई चाहिं अलि पचेको छैन त्यो कुरा.



Read Full Discussion Thread for this article