Posted by: nepalilaure June 8, 2016
IT training
Login in to Rate this Post:     0       ?        
मलाई चै नास ब्रो ले हेल्प गर्यो भनेर विश्वास लाग्यो है, दुवै तिर स्विंग नगरिकन नै ;)

ब्रो ले भनेकै छ नि " काममा कस्टम फ्रेमवर्क इउज गर्थ्यो ! अनि आफुलाइ नि त्यो कुरा नौलो ! अनि त् कोदिङ्ग गर्दा, दिबग गर्दा, मिलाउँदा वर्दा त् समय गाको पत्तो नै नपाउने ! दुइ बजीसकेको हुन्थ्यो ! "

अनि तेस्मथी नास ब्रो को सादी-वादी पनि भएको छैन जस्तो लाग्छ \ मलाई पनि कसै संग तेती नजिक हुन childhood ओर very ओल्ड friend नै हुन पर्छ जस्तो लाग्दैन \ कोहि कोहि मान्छे हरु सारै दिलदार हुन्छन /chemistry मिलिहाल्छ अनि राम्रो साथि पनि बनिहल्चान \
Read Full Discussion Thread for this article