Posted by: Rahuldai June 3, 2016
Aama
Login in to Rate this Post:     1       ?         Liked by
नास ब्रो ले भने जस्तै "साझा" मा गीत राख्ने प्राय गीतहरु बोरा च्यातेको आवाजमा गोल्टीन ठटाएको कानफोड संगीत अनि शब्द त कुरै गरौँ ५ कक्षे कबिता जस्तो हुन्थ्यो |

तर प्रबिण ब्रो को यो गीत भिन्न खालको छ , स्वर र संगीत मा प्रबिण नै हासिल गरेको जस्तो देखियो, भाव नि मीठो अनि मार्मिक , शब्द चयन र व्याकरणमा भने सुधार्ने ठाउँ अझै छ | जे होस् मीठो गीत को लागि जय होस् |
Read Full Discussion Thread for this article