Posted by: instagram June 1, 2016
संयुक्त रास्ट्र संघ द्वारा बुद्धको जन्मथलो भन्ने मान्यता
Login in to Rate this Post:     1       ?         Liked by
Nas ब्रो , कलेज मा हुदा एउटा इन्डोनेसिया को केटा भेट भाको थियो , बुद्ध नेपाल मा जन्मेको भन्दा हो र हाम्रो पठ्येक्रम मा त भारत लेख्या छ रे! तेस्ता कति देस मा त्यो भ्रम होला कस कसलाई बुजाउन जानु. हाम्रा देस का कुकुर हरु लाइ सत्ता लुछा चुडी गरेर खादै मा ठिक छ , देस अलि समृद्ध भएको भए हामि ले बुद्ध हाम्रो देस मा जन्मेको भनेर बुजाउन पर्दैन थियो ! देस को नाम कसैले सुनेका छैनन् अनि कस कसलाई सुनाउन जानु !
बुद्ध नेपाल मा जन्मेका हैनन् भन्नु मेरो तात्पर्य पक्कै हैन , कति खैरे लाइ बल्ल बल्ल सम्झाएर मैले नि पठाएको छु , तर देस को हालत देखेर Buddha was Born in Nepal र Mt Everest is in Nepal भनेर जप्नु को मा की की अर्थ चै देख्दिन !
Read Full Discussion Thread for this article