Posted by: रामु जी रामु जी May 31, 2016
ओशन सिटी - ए लव स्टोरी
Login in to Rate this Post:     0       ?        
अन्डर्वियार दाजु दर्शन, नचिक्नु चिकिहालेउ, अब चिन्ता नलेउ..पुड्की ले नि अर्को लाडो भेटिसकी होला, सके तिम्रो भन्दा बडेमाको ..भेटे नि नभेटे नि तिम्रो गोप्य कुरो खोल्दा उन्को गुप्ताङ तिम्ले कती खुलाको रैछौ भन्ने नि पर्दाफास हुने पक्का छ..पुड्कीहरुको दुध र दिमाग दुबै ठुलो हुन्छ भन्छन्, तेसैले बाठी नै होला ..अब बरु धेर मन नडुलाउ, आफ्नि हुँदा हुँदै..तिमी जस्ती कि बुढी पो हो त, तिमी ओसन सिटी बसुन्जेल चुपो लागेर नबसेकी हुन सक्छे..दुध नाप्ने मिटर पाइन्छ रे बजार मा आजकल ..बुढी छोडेर टाढा जाने बेला म यसो नापेर जाने गर्नु ..आउँदा पानी को पानी, दुध को दुध थाहा हुन्छ अनि ..डल्लि देख्यो कि लाडो ठन्काउने तिमी जस्तो खल्ली लाई के पो सल्लाह दिनु र मैले ..मेरो पहिले कमेन्ट हो, तेसैले यतीनइ आजलाई..अर्को भेट मा कामासुत्रमा जस्तै चिकाउने कुरा सिकाउने बाचाका साथ बिदा मागे..जदौ!!!
Read Full Discussion Thread for this article