Posted by: collegefootballrocks May 18, 2016
Login in to Rate this Post:
0
?
@nero bro --- मैले भन्न खोजेको चै --- यहाँ ७० हजार देखि एक लाख कमाउने हरु भन्दा त्यहाँ फर्केका मान्छे हरु राम्रो जीवन बिताई राखेका छन् ...अलिक अंग्रेजी मिलेन भने माफ पाम साथी...