Posted by: underwear March 29, 2016
Login in to Rate this Post:
0
?
ळोड्शेडिङ्ग भा बेला हरि नेपाल ज्यू राति मुत्रालय मा तुर्क्याउन जाँदा उक्त मूत फ्लश गर्न असमर्थ भएको, र वापिस सुत्ने कोठा मा फर्किंदा अँध्यारो मा टाउको ठोक्किएको कुरा बी बी सी ले जनाएको छ.
त्यसैले बकिन्घ्याम दर्बार को प्रेस विग्याँप्ती का अनुसार, भू पू राजकुमार कि चिन्तीत रानी हजुरआमा ले अर्चना पनेरु र रेखा थापा लाइ श्री हरि नेपाल लाइ राति मुत्न पर्या खण्ड मा डोर्याउने, र दुइ बाल्टिन पानि बाथरूम मा राख्ने जिम्मा दिने सूचना छ.
उक्त काम गरे बापत दुवै लाइ मासिक हजार पाउण्ड र २ सुगठित ह्यान्डसम गोरा हरु उपलब्ध गराइने जानकारी दिइएको छ.