Posted by: magorkhe1 March 27, 2016
‘देउतालाई त पैसा चढाइन्छ भने मैले घुस किन नलिने ?’ – खुम बहादुर खड्का
Login in to Rate this Post:     0       ?        
कमिसनमा काम गरेको हो र ?
चुनाब लडदा म पदमा पुगे पछि घुस खान्छु भनेर उठेका थियौ ?
भगवानले पैसा मागेर चडाएको हैन : पुजारीलाई खानपिन र मन्दिर चालोस भनि चन्दा स्वरुप राख्न थालिएको हो /
तलाइ सुलीमा चढाउनु पर्ने कुरा गरिस !
Read Full Discussion Thread for this article