Posted by: aaakaash March 17, 2016
जीतको राजनीति गर्ने हरु एक पल्ट हारेर त हेर्नुहोस कतै तपाईं एक जना को हार मा देश को जित , सुख, सम्रिधि लुकेको छ कि ?
Login in to Rate this Post:     0       ?        
बिचारी अनु यादव जी ले येति मिठो लेख लेख्नु भएको छ. आफ्नो उच्च बिचार राख्नु भएको छ. यो साझा बासीहरुलाई बिना कारण किन टाउको दुखेको ? नराम्रो कुरा गरेको भए पो गालि गर्ने त . राम्रै कुरा गर्ने लाइ पनि किन एस्तो ब्येवाहार गरेको ?
Read Full Discussion Thread for this article