Posted by: lamjung March 16, 2016
जीतको राजनीति गर्ने हरु एक पल्ट हारेर त हेर्नुहोस कतै तपाईं एक जना को हार मा देश को जित , सुख, सम्रिधि लुकेको छ कि ?
Login in to Rate this Post:     1       ?         Liked by
हजूरका कुरा सही छन. कृपया कुरा भन्दा काममा बढि जोड दिनुहोस। गफै मात्रै गर्ने हो भने त अनिता जी, हजुरले भन्दा मीठो गफ हर कोहिले दिन सक्लान नि होइन र?
Read Full Discussion Thread for this article