Posted by: ujl March 7, 2016
छातीमा घाऊ लिएर बाचेको छु !
Login in to Rate this Post:     1       ?         Liked by
ब्रोहरुले मेरो लव कथा सुन्यो भने पागल हुन्छ. म तेत्तिकै योगी भाको होइन. मुटुमा मेरो नि गहिरो घाऊ छ. पछि वेदान्त तिर लागियो अनि मोरीलाई बिर्सिन सजिलो भयो. हिजो त्यो मोरीको फेसबुक हेरेको त घोर्ले छोरि पाई सकिचे. तर मलाई आजभोली केहि पिर छैन. वेदान्तले मलाई ज्ञानी बनाएको छ र जस्तो सुकै हावा-हुरी झेल्न सक्छु अब म. अब छिट्टै म नि नेपाल गएर एउटी च्वाक अप्सरलाई बिहे गर्नी हो. मुभ-ओन हुन पर्दो रैछ लाईफमा. रिभर मस्ट फ्लो.......
Read Full Discussion Thread for this article