Posted by: man_ta_mero_nepali March 3, 2016
Login in to Rate this Post:
0
?
Hello sajha mitra haru,
बिहे गर्नु पर्ने अवस्था ,
नेपाल गएर गर्दा unnecessary expenses बढी देख्छु || ( at least 10K and 3-4 weeks off days)
येहा गर्दा कति लग्छ ? (२५-३० guests , temple marriage and party )
GF लाई नेपाल मै गएर बिहे गर्नु पर्ने |
येसो आफ्नो experience share गरिदिनु होला ||
Thanks in advance!!