Posted by: instagram February 22, 2016
TRUMP 2016!!! Here is why?
Login in to Rate this Post:     0       ?        
एउटा गाउमा एक चोटी आगो लागेछ । आगो पहिले जंगल छेउ को घर मा लागेछ । तेहा गाउ को बिच मा एउटा तिमी जस्तै मेरो भए अरु को मलाई के मतलब भन्ने मान्छे बस्दो रहेछ (तेल्लाइ तिम्रो मीत को रूप मा संबोधन गर्छु) । छेउ को घर मा आगो लागे पछि त्यों घर को मान्छे ले हार गुहार गरेछ , तिम्रो मीत ले ह्या मेरो घर नजिक छैन मलाइ के मतलब भनेर गएन छ । आगो तेहा बाट अली ओर आएछ तिम्रो मीत फेरी ह्या मेरो घर अझै टाडा छ मलाई के मतलब भनेर रमिता हेर्दै बसेछ । हेर्दा हेर्दै आगो उस्को घर मा नी लागेछ तर तेती बेर सम्म उस्का छिमेकी सब आगो ले तहस नहस भएर भागी सकेछन । अरु को रमिता हेर्दा हेर्दै त्यों आगो ले उस्लाई नी भ्याउछ भनेर उस्ले बिर्सेछ ।
तिमी पनि अहिले ढुक्क भएर रमिता हेर्दै छौ (वा हेर्छौ ) जब त्यों आगो ले तिम्रो चाक पोल्न थाल्छ अनी थाहा पाउछौ ।।
ट्रम्प आए पछि ढिलो चाडो सबै अप्रबासि हरु लाई गारो हुन्छ हुन्छ । तिमी मान या नमान । तिमी आएको कति नै भयो होला र । यहाँ बसेर हुर्केका राजनीतिज्ञ हरु ले समेत तेहि भन्दै छन ।स्वयम उस्कै पार्टी का साथी हरु पनि तेइ भन्दै छन , ट्रम्प ले ढिलो वा चाडो म जस्ता नपढेका कागज़ नभएका मात्र हैन तिमी जस्ता पढेका मै हु भन्ने सबै अप्रबसि हरु लाइ गारो बनाउछ । ट्रम्प ले भनेको ग्रेट अमेरिका मा तिमी हामी जस्ता खैरा , छाला भएको मान्छे पर्दैनन । अब तिम्ले यो कुरो नबुजेको हो की बुझेर पनि चाक मा तेल घसेर आईज ट्रम्प मलाई बजा भनेर बसेको हो त्यों चै मैले बुजिन ।
कृपया नेपाली मा बुजीने गरेर प्रस्ट पारदिनु होला । त जस्तो इल्लीगल / अनपढ़/ ह्यूमर नभको लाई के भनेर भनेर जवाफ दिने भनेर ताल्ने कोसिस नगर्नु होला । धन्यबाद
Read Full Discussion Thread for this article