Posted by: pagalpan February 11, 2016
कति समय लाग्छ हो
Login in to Rate this Post:     0       ?        
मेरो राजनैतिक सरणार्थिको अन्तरवार्ता २०१५ अप्रिलमा भएको हो ।रिजल्ट दिने दिनमा म अफिसमा पुग्दा अन्र्तवार्ता लिने हाकिमको फोन आयो तयार भएको छैन हामि हुलाकबाट पठाउछौ भन्यो ।अहिले ८महिना भो अब नौ महिनामा त मान्छेले पनि वच्चा जन्माउछ आउछकि भन्ने आस छ । धेरै पटक शुक्रबार गएर बुझे सधै रेडिमेट जवाफ आउछ खोज हुदै छ भन्छ यो विचमा काम गर्ने पत्ता पनि नविकरण भयो ।यसो साथीहरुको केहि अनुभव छ भने सेयर गर्यौ पिडीत भईयो बा
Read Full Discussion Thread for this article