Posted by: ThahaChaena February 9, 2016
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
टैत फुच्चे यतिका समय नि ढिलो आउने हो ? म त उठाउन खोज्दा खोज्दै झन्नै आफै निदाएको ल . हुन त देश, जीवन र परिबन्दले समय चोर्यो होला तिम्रो . पछिल्लो भागमा छोड्ने फुच्चे र अहिलेको फुच्चेमा कति फरक आइसक्यो होला .

कथाको कुरो या मैले पहिले भने झैँ लघु-उपन्यासको कुरोको हकमा - कहिँ खोट लगाउने ठाउँ छैन . यत्रो अन्तराल पछि पनि सजिलै बगेको छ धारा नछोडी . तर यो पछिल्लो २ भाग बुझ्न चै , 'ए ! के भाको थ्यो रे पहिले' भनेर दोहोर्याउन पर्यो कथा . अब चै नहराउन ल .

- थाने
Read Full Discussion Thread for this article