Posted by: magorkhe1 January 29, 2016
Login in to Rate this Post:
0
?
काममा कफी बनाए पछि कालो कफी को सट्टा दुध हालेको मिठो हुनाले, मैले कोहि संग दुध छ कि भै सोधे | मुख बाट निस्कियो " Any Body has milk " अर्को Cubical मा ल्याटिनो काम गर्छे | | त्यो मोरी ले शब्द मुख बाट झरी सक्न पाएको छैन " Syandee I can give you milk 5 months from now" पो भन्छे | मैले सच्याउदै भने " I mean coffee creamer" त्यो मोरी को Due Date , ५ महिना पछी छ जस्तो छ ?
सेयर गरौ : उफ क्षण |
Last edited: 30-Jan-16 09:24 AM