Posted by: Geology Tiger January 27, 2016
need english translation for chuk
Login in to Rate this Post:     2       ?         Liked by
अनि गुन्द्रुकलाई के भन्छ ?
खुकुरीलाई के भन्छ ?
ढिडोलाई के भन्छ ?

यो केपी ओलीले गैडालाई किन Rhino भन्ने भनेको जस्तो होइन तर चूकलाई किन चूक नभन्ने ? बरु छोटकरीमा त्यो भनेको के हो भनेर पनि खुलाइदिने नि ...
Read Full Discussion Thread for this article