Posted by: undefined December 17, 2015
Login in to Rate this Post:
0
?
हैन साथीहरु यो original certificate भनेको कसरी बनाउने होला? अनि मेरो एकजना साथी काठमाडौमा छ। उसलाई मैले आवश्यक कागजात पठाएर उसले बनाईदिन मिल्छ कि म आफै जानू पर्छ? तपाईंहरु मार्फत केही जानकारी पाए निकै आभारी हुने थिए।