Posted by: urban khasi December 8, 2015
Login in to Rate this Post:
0
?
बैराघी,
तिमि त सारै नै बैराघी रहेछौ भाई.....खोइ कुरो त फेद न टुप्पो को तिमिले पो गर्यौ त .... कि त आफ्नो पोइन्ट राख्न सक्नु पर्यो...तेती कै अर्का को खेदु खन्नु त अलिक भएन नि कि कसो?
खैर केहि छैन...मलाई नि दुइ चार सब्द दि हाल मौका मा...