Posted by: magorkhe1 November 22, 2015
Suffering from too many disease
Login in to Rate this Post:     0       ?        
धेरै बर्ष अघी पढेको थिए " पर पिडनम रती साधनम " एस्को अनुवाद UJIL ले राम्ररी गर्लान् , मैले बुझेको " अरुलाई दु:ख दिदा र दुख्मा परेको देखदा सम्भोग गरे सरहको आनन्द पाउछन |पशु पंक्षिमा यो कुरा देखिदैन भनौ वा बिरलै पाईन्छ | मानब जाती सबै भन्दा उत्कृष्ट जाती भन्छौ र यि गुण लिएर आएका छौ |बसाइ अबिकासित देशमा तर सोचाइ चै सम्सारका गोरा छाला देखी बाहेकका मानब जाती भन्दा उत्तम हौ भन्ने सोच भएका हरुमा बढी पाईन्छ भने तेस्म्याथी घरेलु सन्स्कार निम्न भएका हरुमा झनै बoढी मात्रामा यो देखिन्छ | अरुलाई होच्याएर कुरा गरे भने ठुलो हुने मानसिकताबाट ग्रसित ब्यक्ती हरुको दृष्‍टि जहिलै पनि नाकारत्मक हुन्छ भने साझामा सल्लाह माग्ने मुर्ख हो भनी महामुर्ख बनाऊन पछी पर्दैनन अनी रती साधनमको अनुभुती लीइ रहेका हुन्छन | एस्ता महामानब लाई सबैको जदौ |
As everyone suggested: have check up.


Read Full Discussion Thread for this article