Posted by: ThahaChaena November 19, 2015
Login in to Rate this Post:
0
?
पढेर मनपराएको अस्ति हो, तर आज लेख्दै छु . टंके मित्र, पहिले पनि भनेको अहिले नि दोहोर्याऊँदै छु - लेख्न कम नगर, कन्जुसी नगर - राम्रो लेख्छौ, मिठो लेख्छौ, मनको भाव पोख्छौ र त आँखा रसिलो गरेर नि पढु पढु लाग्छ ...
पर्नाम गरें टंके साथि र कर्ने मालिकलाइ, भेट्दै गरम्ला केरे !
- थाहा छैन
पर्नाम गरें टंके साथि र कर्ने मालिकलाइ, भेट्दै गरम्ला केरे !
- थाहा छैन