Posted by: Fuel Tank November 16, 2015
Login in to Rate this Post:
1
?
Liked by
MlnNpl bro त आँशु नै झारेर रुनुभएछ, एउटा लेखकलाई त्यो भन्दा ठुलो प्रशंसा के नै होला र ? :) कथा पढेर मन पराईदिनुहुने नेपालीजीवन, अधिकारी बन्धु र हकिंग६६६ लाई पनि भित्र बाट धन्यबाद छ |