Posted by: ujl October 30, 2015
Manav, Milk Tea, Minnesota, & Life!
Login in to Rate this Post:     0       ?        
हजुरहरूको सल्लाह सुझावले मलाई प्रोत्साहान दि राखेको छ. धेरै धेरै धन्यवाद मित्रहरूलाई.

@ थाहा छैन: नेपाली भावनालाई अंग्रेजीमा रुपान्तरण गर्न अलि गारो नै हुदो रैछ! मेरो यो सानो प्रयास हो. हजूरको सुझावलाई मैले हृदयंगम गरेको छु.
Read Full Discussion Thread for this article