Posted by: sajha onion October 9, 2015
भारतको नाका बन्दको बिरोधमा नेपालको ब्लु दाइमण्ड सोसाइटीले चाका बन्द गर्ने सूचना
Login in to Rate this Post:     0       ?        
गत दुइ हप्ताको नाका बन्दको कारण नेपालीहरुको जीवन अस्त ब्यस्त भएको सबैलाई अवगतै छ | यसरि भारत द्वारा गरिएको अत्याचार दुराचारको धेरै नै सरकारी तथा गैर सरकारी निकाय हरुद्वारा भत्सर्ना हुदै आएको छ | नेपाल विश्वमा एक मात्र दक्षिण एसियाली मुलुक जहाँ खुले आम समलिंगी र तेस्रो लिङ्ग भएकाहरुले बिबाह गर्न पाउने देश हो | यसै समलिंगी र तेस्रो लिङ्गका नेपालीहरुको सम्रक्षन गर्दै आएका ब्लु दाइमण्ड सोसाइटीले यस नाका बन्दीको बिरोध गर्दै नाका बन्दि नसक्केसम्म चाका बन्दि गर्ने अठोट गरेका छन् |
Read Full Discussion Thread for this article