Posted by: dhukkure October 7, 2015
प्रोफाइल पिक्चर
Login in to Rate this Post:     0       ?        
पुन्टर ब्रो ! आखिर मा हामी सबै एनिमल किन्ग्दोम मै पर्ने हो के ब्रो ! हाम्रो एनिमल instinct भनेको नै मेट गर्ने हो. त्येसको लागि नै हो हामीलाई अरु भन्दा राम्रो बलियो हुन परेको.. जति बडी संग मेट गर्यो त्यति नै हाम्रो पुरुसर्थ बडी हुने हो. औता पोथी जात संग मेट गर्न लै दुइ वटा भाले भए भने त्येसको उपाय पनि दुइ वटा हुन्छ |
पहिलो --- भिषाम युद्ध - मर्ने कि मार्ने (यो प्राय जनावर हरु को बेवाहर हो सिंघ, बाघ, इत्यादी ..)
दोस्रो --- सबै मिलेर गर्ने ( यो बेवाहर सर्प आथावा माहुरी जस्ता को हो)

अब प्रश्न आयो पुन्टर ब्रो र नास ब्रो .. + अरु थुप्रै प्रियंका का अभोगी हरु कुन जनावर पर्नु भो ब्रो ?
बाघ हुने कि सर्प ?
Read Full Discussion Thread for this article