Posted by: underwear October 7, 2015
प्रोफाइल पिक्चर
Login in to Rate this Post:     1       ?         Liked by
भन्न त मिल्थ्यो तर आफु मुजी ले गफ हाने, "आइ ह्याव जस्ट ब्रोकन अप विथ माइ एक्स" भनेर, आज देखि पिज्जा खान अलि कम गर्न पर्यो, हुनत मैले छोडे त्यसले अर्को ५ मिनेट मा पाई हाल्छे, तर मुजी येस्ती राम्री छे, अनलाइन कलेज नि गइ राछे, बाउ राम्रै काम गर्दो रैछ, ट्रयासी नि छैन, साइड गर्लफ्रेन्ड बनाउने बिचार छ छोरो नजन्मुन्जेल, तर मुजी फोटो ले बर्बाद पार्यो.

अब कन्डम त मुजी म मन्दिर जाँदा नि लिएर जाने मान्छे लाइ त्यो डर सर को कुरै भएन नि.
Read Full Discussion Thread for this article