Posted by: lekalikrishna October 7, 2015
Login in to Rate this Post:
0
?
त्यो चित्रमा देखाएकै दारी हो भने त तेती सरो डर मान्नु पर्दैन होला / त्यो त दशैंको लागि पालेको घोर्ले बोकाको भन्दा लामो छैन / जे होस् दरिवाला भन्न चाहि मिल्छ / जय होस् बोकेदारीको/
