Posted by: nepalilaure October 6, 2015
Login in to Rate this Post:
2
?
Liked by
ठिक छ अर्को धर्मको मान्छेहरुलाई चिढाउनु हुन्न , सहमत \ तर जातको कुरो गर्दा नि , बिसेष गरि हिन्दु बर्नाश्रम भित्रका जात - अलि उदार भयो भने हिन्दु धर्म नै नेपालको एकताको आधार बन्न सक्छ जस्तो लाग्छ \
हुनत मान्छेले भंचन केको धर्म भाषा भूगोल "नेपाल" र "नेपाली" मुटुमा राखे पछि राष्ट्रिय एकता हुन्छ \ तर मलाई त यो "नेपाल" र "नेपाली" ले दिने एकता अमुर्त र तेती भरपर्दो होला जस्तो लाग्दैन \ सबैलाई थाहा छ अधिकांश मान्छेको संवेदना "धर्म-जात-भाषा- अनि मात्र राजनीतिक भूगोल संग जोडिएर आउने राष्ट्र" - को क्रममा आउछ \ घट्दो क्रममा \ तेसैले त अहिलेको जस्तो जमानामा फरक देखिने अरु केहि कुरा नपाएर "हिन्दु राष्ट्र" भन्ने नारा लिएर कमल थापाले राजनीतिको खेति गर्दै छ \ अनि कम्निस्ट भएर पनि "वर्ग' ले मात्र नपुगेर "जात" मिसाएर प्रचण्ड-बाबुरामले गरिब नेपालीका छोराछोरीलाई एक अर्कालाई मार्न उक्सौना सके - १८००० को ज्यानै लिने गरि \
जनसंख्याको ९-१०% रहेका हिन्दु तर अपहेलित जाति माथि भेदभाब नगर्ने अनि "जन्मले होइन कर्मले ब्राम्हण" बन्ने बतावार्ण तर्फ अग्रसर हुने हो भने नेपाली रास्त्रियता दरो हुन्छ \ हिन्दु धर्म मान्ने हरु उदार भयो भने "हिन्दु राष्ट्र" नै नभएपनि हिन्दु समाजनै नेपालीलाइ एक-अर्कामा मिलेर राख्ने एउटा गतिलो माध्यम बन्छ जस्तो लाग्छ \