Posted by: instagram October 6, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
तिमी संग दोहोरो बिबाद त गर्न मन थिएन । एउटा कुरा भन्न मन लाग्यो । कुरो यहाँ गाई को मासु खाने नखाने भन्दा नी अरु को धर्म संग खेलबाड़ गर्ने की नगर्ने भन्ने हो ।
Do you really think nepal मा गाई काटिदैन । तिमी र म जन्मिनु भन्दा अगाडि देखि गाई काटिन्थो ,खान्थे । हाम्रो हजुर आमा देखि सुन्दै आएको कुरा हो , अइले त ठमेल का गल्ली गल्ली मा पाइन्छन रे । तर अरु को धर्म मा चोट पुर्याउन लाइ गाई काईदै छ । त्यों गलत हो ।
नेपाल मा दमै कामी पशुपति जादैनन?? Do you believe that , they try to stop them just for being low cast ?? म दमै कामी भनेर मंदिर मा बाजा बजाउदै जानू गलत हो , अरु लाइ जिस्काउन मात्र । मेरा कति साथी हरु हामी सँगै सबै मंदिर पूग्या छन खै कल्ले रोक्यो ।
अब भारत को कुरो छोड़ , त्यों त मुर्दा हरु को देस हो । 100 मा 99 बेमान छन । 4000-5000 हजार को लागि मान्छे मार्छन । धर्म धर्म बिच मारकाट छ । इज्जत को लागि बैनी दीदी लाइ मार्छन । तेस्तो देस को हामी संग के तुलना ।
समग्र मा भनेको यती हो , तिमी जे सुकै गर तिम्रो जिन्दाकि तिम्रै खुसी तर अरु लाइ भड़काउन अरु को भावना मा चोट पुर्याउन तिम्लाई कुनै देस, कुनै धर्म ले दिदैन ।
हिन्दू धर्म जस्तो उदार धर्म अरु देखाउ तिम्रो अगाडि कान काटी दिन्छु । न हाम्लाइ मुसल्टे ले जस्तो दिन मा 4 पल्ट चाक उठाएर पूजा गर भन्छन् । न क्रिस्टियन जस्तो हरेक हप्ता चर्च जा , गे म्यारिज नगर भन्छन् । हिन्दू धर्म कडा हुदो हो त हामी आइले सम्म यहाँ पुग्ने थिएनौ । मुसल्टे हरु जस्तो 100 डिग्री को गर्मी मा बुर्खा लागाएर बस , बोका ले झै दारी पालेर बस्न पर्ने अनि थाहा हुन्थ्यो । तर पनि फेरी किन हाम्रै बिरोध ।
सबै धर्म मा कमी कमजोरी छ । हिन्दू मा नी केइ होलान तर तेइ बनेर धर्म नै परिवर्तन गर्दै हिड्नु , धार्मिक भावना मा चोट पुर्याउन को लागि गाई काट्दै खानु । त्यों गलत हो ।
Read Full Discussion Thread for this article