Posted by: metta October 6, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
Facebook, you and gorkhe are the same, who start ABUSING when you don't agree and can't argue.

where did you say "मैले माथि लिंक हालेर अरु धर्म मा पनि नराम्रो कुरा छन हिन्दू मा मात्र हैन भनेर देखाउन लागेको"?

नेपाल सिंगापुर नबनेको हिन्दू भएर / गाई को मासु खान नपाएर भनी हाल्छ नी
- गाईको मासु खाने/नखाने गौन कुरा हो मेरो लागि | गाइ मार्ने निषेद गरे पनि अझै त्यत्ति ठुलो कुरो हैन भन्छु म | ठुलो कुरा त गाईको मासु खायो भनेर कुटेर मार्नु (त्यो पनि हल्लाको भरमा), र बर्षौ बर्षसम्म जेलमा कोचेर राख्नु हो | आफ्नो बच्चा वा आमा भन्दा गाईलाई माथि राख्छु भनेर तर्क राख्ने यो दुनियामा बुद्धिमान कहलिन्छ भने म मुर्ख भएकोमा नै खुशी छु |
Read Full Discussion Thread for this article