Posted by: instagram October 6, 2015
Login in to Rate this Post:
0
?
megorkhe ब्रो ,येस्ता लाई के सम्झाउन खोजी रा भन्या । मैले माथि लिंक हालेर अरु धर्म मा पनि नराम्रो कुरा छन हिन्दू मा मात्र हैन भनेर देखाउन लागेको; "Are you saying hindu is the only religion without any flaws?" रे ।
अनि येस्ता मुजी मुर्ख संग नी बाद बिबाद गरेर हुन्छ !!! मुर्ख संग दैब नी डराउछन भन्ने उखान थाहै होला ।
अनि बिकास नभएको नेपाल सिंगापुर नबनेको हिन्दू भएर / गाई को मासु खान नपाएर भनी हाल्छ नी । समय बर्बाद नगर येस्ता संग कुरो गरेर ।