Posted by: magorkhe1 October 6, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
अर्को उदाहरण : धराने लाहुरेको छोरा ईलाम केटी खोज्न पुगेछन : आफ्नो सन्स्कार अनुसार सुङुर पनि थामेछन | अनी घरको मुलिले " लौ धराने गुण्डा हो छोरी दियौ पाले पुण्ड्य मारे पाप " भनेछन |
अनी सुरु भयो गल्फत्ती " धराने गूण्डा किन भनेको भनी | घुमाइ फिराइ दसौ उदाहरण दिदी छोरी दीइ सक्यौ हामीले झै नै माया गरेर राखेस भनी निस्किएको एउटा expression मात्रै हो भन्न् खोजे पनि तेस्को दिमागमा धराने गुण्डा शब्द मात्र दिमागमा गुमी रह्यो |
मलाई लाग्छ तिम्रो दिमागी स्थिती पनि त्यो भन्दा माथि उठेको छैन र तिमिलाई मैले भेटका कालेजका नब कम्न्युस्टका रिक्रुट झै छौ | जुन सामाजमा बस्यो त्यो समाजको हजारौ बर्ष देखी चली आएको नियम र मान्यता बिरुद्द जानु भनेको : PROVOKING गर्नु हो | किन Provoke गर्नु पर्‍यो ?
मुसल्मानको बस्तिमा सुङुरमात्रै छोडि देउ: अनी थाहा पाउथ्यौ? मैले ठीक गरे भने छुईन तर provoke गर्ने दुस्साहस को तत्कालिन प्रतिकृया स्वरुप को घटना हो ? खाली एती सम्झाउन खोजेको हो तिमीलाई Do not Provoke and give other to react impulsively. Don't you think they should not be doing that?
Read Full Discussion Thread for this article