Posted by: magorkhe1 October 5, 2015
Login in to Rate this Post:
0
?
कर्णाली ब्रो ले खुलस्त भएर पोख्नु भयो भने मैले अर्को कथामा बङ्याएर लेखे: यिन्का कथा पढे का कही क्षण चै के के कमी भएको महसुस हुन्छ भने कहिले काही श्रीमतीजिको टोकसो " आमाले गाली नगरेका छोराछोरी एस्तै हुँदा रहेछ" सुन्दा |
गुन्द्रुकको स्वाद अझै जोब्रोको तुप्पो बाट गएको छैन तर बजै बित्नु भएको पनि १५-१६ बर्ष भै सक्यो | गुन्द्रुक पकाएको दिन गुन्द्रुक भुटेर टमाटर हाले पछी अलिकती निकालेर चुक थपेर अचार बनाइ दिनु हुन्थ्यो| कहिले काही कोशीस गर्छु : स्वाद त कहाँ मिल्नु तर गुन्दुक सङै बजैको सम्झना सङै मिठो मान्दै खान्छु |