Posted by: Fuel Tank September 22, 2015
आमाको तीज
Login in to Rate this Post:     0       ?        
गोर्खे ब्रो, अनि थाने दाई, नमस्ते गरें है
यस्तै हो कार्य व्यस्तता :) भूकम्पले देश हल्लिएको बेलामा के को रामाईलो कथा लेख्ने भनेर रोकेको रोकेको रोक्यै भैयो अनि संबिधान आउने निश्चित भएर देशले खुशीयाली मनाए पछी लौ तनी शुरु गरम भनेर फेरी सुरुगरेको
सबै जना कता हराएचन कुन्नी ? फुच्चे केटो खुब मिस हुन्छ |
अधिकारी बन्धु, ब्रोलाई आक्कल झुक्कल अरु पोस्टहरुमा देखे पनि मैले मेरा पोस्टहरुमा देखेको थिईन, मैले स्वागत गरें है अनि मेरो कथा मन परईदिनुभएकोमा धन्यबाद |
Read Full Discussion Thread for this article