Posted by: magorkhe1 September 22, 2015
Login in to Rate this Post:
0
?
कमिलालाई मुतको पैरो भन्ने सुनेका छौ ?
यी नया नेपालीहरुले तराइको यातायात बन्द गरे भने दाना पानि बन्द हुन्छ : चिच्याई राख साझामा बिहार जा भनेर| तर लखेटेमा सबै भन्दा पहिले तिमीहरु नै हुने छौ तराइ बात पहाड तिर लखेटिनेमा : खाते कुरा गरि राख | बालखपन देखाउने पनि हद हुन्छ :

भारतले नाका बन्दी गरेको फाईदा पढेर् बस , दोर्जेले टास्न भ्याइ सक्यो , खै यो लेख टस्ने हरु नाका बन्दी हुनु अघी नयाँ मानसिकता को तयारी त हैन ?
Last edited: 22-Sep-15 02:20 PM