Posted by: 200times September 21, 2015
मधेसमा बस्नेले के खोजेको हो?
Login in to Rate this Post:     0       ?        
Indian Embassy Kathmandu ko Facebook wall bata:
नेपालको अवस्थाबारे प्रेस विज्ञप्ति
हिजो संविधान जारी भएपछि भारतीय सीमा नजिकका नेपाली भूभागहरुमा घाइते र मृत्यु हुनेगरी भएका हिंशात्मक घटनाप्रति हामी गम्भिर चिन्ता प्रकट गर्दछौं । विद्यमान असहजताले गर्दा हाम्रा मालवाहक कम्पनी तथा यातायाताकर्मीहरुले पनि नेपाल आवतजावतमा भोग्नु परेको कठिनाइ सहित तिनका सुरक्षा चिन्ता प्रकट गरेका छन ।
हामीले नेपालको राजनीतिक नेतृत्वलाई यी क्षेत्रमा जारी तनाव अन्त्य गर्न तुरुन्त पहल कदमी लिनको लागि पटक पटक सजग गराउँदै आएका थियौं । यदि समयमै त्यसो गरिएको भए यस्तो विसम परिस्थिति आउने थिएन ।
हामीे लगातार भन्दै आएका छौं कि नेपालको राजनीतिक चुनौति हल गर्नको लागि सबै पक्ष सहमतिमा पुग्नै पर्छ । नेपालले भोगेको समस्या राजनीतिक प्रकृतिको हुनाले शक्ति प्रयोगबाट यसको समाधान सम्भव छैन । हामी अझै आशा गर्दछौं कि नेपालको नेतृत्वले झडपको वर्तमान अवस्थालाई प्रभावकारी र विश्वसनीय ढंगले सम्बोधन गर्न पहल गर्नेछ ।
२१ सेप्टेम्वर २०१५

Yo sabai Dhoti haru ko Nepal tukraune khel ho. pahadiko rish ferna terai tukrayera bihari lai bujauna khojdai chhan madhesi haru.
Read Full Discussion Thread for this article