Posted by: magdadela September 21, 2015
मधेसमा बस्नेले के खोजेको हो?
Login in to Rate this Post:     0       ?        
अरू पाए पनि सम्मान भन्ने कुरा संविधान मा लेख्दैमा पाउने कुरा त होइन भनेर बुझ्नु पर्ने हो त हाम्रा तराईबासीहरूले, कि कसो?
आज संसारले महात्मा गान्धीलाई पुज्छन, के महात्माले भारतको संविधानमा लेखेकोले पाएको हो त्यो सम्मान?
नचाहीदो कुरा नगर फटाहाहरू हो! मेहनत गर, पढाइ गर, देशको सेवा गर, पैसा कमाउ अनि दान गर, अनि हेरौला कुन नेपालीले वा पहाडीले तिमीहरुलाई सम्मान नगर्ला.
Read Full Discussion Thread for this article