Posted by: Punter September 13, 2015
Login in to Rate this Post:
0
?
त्यो मिठाई थाहा छ ?
हो ब्रो मलाई त्यो कानदि तह भयो , त्यो गुलाबी रंग को हुन् थियो होइन अनि धागो बाट खेल पनि खेल न मिल थियो घूमयेर ,
चक्र" हो कि तेस्तै नाम थियो त्यो मिठाई को
हो ब्रो तेस्को नाम चक्र नै हो
मिठो हुन् थियो हगि ब्रो ?
अनि अर्को एउटा गम थियो नि ब्रो तेस्को भित्र मह हुन् थियो नि खान मज्जा औथिये नि
त्यो गम (chewing गम) को नाम के हो