Posted by: underwear September 9, 2015
Login in to Rate this Post:
0
?
त्यै भन्या गोर्खे दाजु, यहाँ जस्तो रईस परियेन, हजुरबाउ गाढा तानेर ठर्रा ढल्काउँथे बाउ टेम्पो चलाएर च्यालेञ्जर, आफु परियो ग्यास स्टेसन को चोरेको पैसो बाट जिम बीम तन्काउने जंड्याहा, दुध कहाँ पच्थ्यो र?
तर सुझाव को लागि धन्यवाद दाजु, आइ ओ यु वान.
तर सुझाव को लागि धन्यवाद दाजु, आइ ओ यु वान.