Posted by: magorkhe1 September 3, 2015
चार वर्ष पछि नेपाल जादा एरपोर्ट मये लुटिए
Login in to Rate this Post:     0       ?        
भ्रस्टाचार लाइ स्रिस्टाचार ठान्नेका कुपुत्का कुरा यस्तै हुन् , गुहुलाई चलाए दुर्गन्ध मात्र छर्छ |

चौतारीमा बियालो पछि कोहि खुरुक्क उठेर हिड्छन , कोहि केहि छोडिन्छ कि भनि बसेको ठाउ हेर्छन अनि कोहि भने आफुले छोडियो कि भन्दा पनि अरुले केहि छोडेका छन् कि भनि हेर्छन | यी मित्र पहिलो मा परे : अब देखि चनाखो हुनेछन : यिनले चेते |
Read Full Discussion Thread for this article