Posted by: magorkhe1 September 3, 2015
Login in to Rate this Post:
1
?
Liked by
भ्रस्टाचारी पाइला पाइलामा : अनि तपाइँ पनि सोझो साझोमा पर्नु भयो अनि १०० डलर तिरेको रसिद पनि माग्नु भएन, किनकी एसो होला भनि स्वप्न मा पनि सोच्नु भएन अनि दुखको सृजना तेही बाट सुरु भयो : लौ भोग्नुस हुस्सु दण्ड भनौ वा सोझो हुनु को फल |