Posted by: magorkhe1 September 3, 2015
Is hinduism the most forward thinking religion? The picture proves it
Login in to Rate this Post:     0       ?        
पुषत्कस्य तुया बिध्या पर्हस्तगत्धनम | 
कार्यकाले सम्युत्पन्ने नसा बिध्या नतत धनम ||

संस्कृत भाषा : संस्कारित भाषा बाट आएको हो | यो बोलचालको भाषा भन्दा पृथक र उपल्लो श्रेणीको अध्ययनको आबस्यक्ता पर्ने भएर टाढिदै गयो अनि बेद पुस्तकका पाना मा सिमित रह्यो |
पछि नया नया ग्र्यंथ निस्किदै गए काम अनुसार बर्ण बिकास भयो अनि यो बर्णलाई छुवाछुत मा परिवर्तन गरियो | हुँदा हुद्हुँदाआ ब्रहाम्हण को मुख बाट निस्किएका बाणिनै धर्माको श्रोत हो भन्न् पनि पछि परेनन | आर्थत हाम्रा संस्कृतका विद्वान ले खाने भाडो बनाए अनि यो सबै भन्दा कट्टर धर्म मा परिवर्तन भयो | अरु धर्म का मनिष ले अार्य धर्म लिन नपाउने , जन्म बाट मात्र हुने भएको बाट जे जति कु-संस्कारका जन्म भए यी सबै भातमारा संस्कृतका पुर्ब विद्वान हरुको    हाम्रो जातिय बिकास को सन्कुचित सोच हिट्लर्ले लियो| जातिय बिकास को सोचले अभिप्रेरित हुनु हाम्रा सनातन धर्मलाइ अन्धकार तिर धकेलियो | 
नाम्को लागि दुर्गा, सरस्वती, पार्वती आदी इत्यादी को ग्य्रन्थ बनाए, पछील्ला विद्वान ले ठीक उल्टा काम गरे र महिलालाई दास बनाउन बिबिध पुस्तक निकाले | 
हामि नेपालमा हुने हिन्दु हरु liberal छौ यदि भारतीय हिन्दु हरु लाइ हेर्नु भयो भने अझै सुद्रले ईनार , चापाकलबाट पानि लिन पाउदैन , गरिबी माथि सामाजिक संकारले हजारौ बर्स देखि पिडित रहे | हाम्रा तराइ छेत्रमा अझै सुद्रले दुख पाई रहेका छन् | 
Answer is:  YES it was. Now it is only on books, buried on books and practiced totally different. Foreigner doing research and telling us what we have on those books.    

धर्म : धर्म शब्द को व्याख्या मा के पाउनु हुन्छ ?
चन्द्रमाको धर्म प्रिथ्बिको वरिपरि घुम्नु : सुर्यको धर्म प्रकाश दिनु : हामि हरुले गर्ने सबै सत्कार्य नै धर्म हो |
Last edited: 03-Sep-15 09:41 AM
Last edited: 03-Sep-15 09:44 AM
Read Full Discussion Thread for this article