Posted by: Bhinazu October 16, 2004
Nepali Ukhan Tukka
Login in to Rate this Post:     0       ?        
KG4MVP , अलिकति सुधारौँ कि यसरी १२ वर्ष रामायाण पढ्यो सिता कास्की जोई? (पोइ हैन क्या) अब मेरो यस प्रकार छ ! १, म ताक्छु मुढो बन्चरो ताक्छ घँडो ! २, बाबुको दुध चुसेर भएन आमाको घुँडा ! New version goes like this: BF ko tyo chusera bhayena, kalamko tuppa! ३, बाघ बुढो र स्याल तन्नेरी ! ४, आमा भन्दा छोरी बौसी नयाँ भर्जन छोरी भन्दा आमा तरुनी !
Read Full Discussion Thread for this article