Posted by: stallon June 15, 2015
USCIS to Designate Nepal TPS Nation
Login in to Rate this Post:     0       ?        
Btw, the last action taken on TPS for Nepal was on :
05/15/2015 Referred to the Subcommittee on Immigration and Border Security. Type of Action: Committee Consideration Action By: House Judiciary

Since then nothing, nada. अनि अहिले यो TPS दियो रे भन्ने हल्लाको पछि नलागुम होला | त्यो माथि को चिम्से ले TPS को application भन्दै दरो fee डस्ने सोची रा होला , तेसैको देखा सिकी गरि , नेपालीले नेपालीकै रगत चुस्ने बानि लागि सकेका सेखचिल्लीहरु जुर्मुरौदै होला | अनि भोलि ' ल आओ TPS को application भराओ मुर्ख पाजी हो ' भन्दा खुरुक्क लाइनमा सय-दुइ सय दोल्ला हातमा लि दुकुलात्थक को सहि चिनारी दिन हामि पछि पर्दैनौ | तेसैले मुर्ख नबनौ , एक दम भित्रि स्रोत अनुसार यो TPS , हामीले पौने भनेको ' आकाश को फल आँखा तरी मल ' बाहेक अरु केहि होइन | Anyway, there still is HOPE. So just hope.

Read Full Discussion Thread for this article